मोहनपुरमा भएको अटो दुर्घटनाका घाईते १ जनाको मृत्यु

a
a
August 06, 7:01

धनगढी, २१ साउन मोहनपुमा अटो र जिप ठोक्किदा भएके दुर्घटनाका घाईते एक जनाको मृत्यु भएको छ । गम्भीर घाईते भएका धनगढी उपमहानगरपालिका १७ का चनकलाल डगौराको मृत्यु भएको हो । उनको सेति अञ्चल अस्पतालमा उपचरका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घाईते मद्ये २ जनालाई कोहपुर रेफर गरिएको छ । मृत्यु भएका चनकलाल डगौराकी श्रीमती उर्मिला डगौरा र रुपनी चौधरीलाई सेति अञ्चल अस्पतालले कोहलपुर रेफर गरेको प्रहरीले जनाएको छ ।
अत्तरिया बाट धनगढी आउँदै गरेको से १ च ८२३ न. को जीप र ना ३ स ५५६६ नम्बरको अटो एक आपसमा ठोक्किदा अटोमा सवार ७ जना घाईते भएका थिए ।
अन्य घाईते हुनेमा धनगढी उपमहानगरपालिका १७ की बखनी देवी चौधरी , राज कुमारी चौधरी , सुजन चौधरी र अटो चालक दिपक धामी रहेका छन । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा