भ्रष्टाचार गर्ने वडाध्यक्षलाई विप्लव समूहले दल्यो कालोमोसो

Kalomoso
Kalomoso
August 15, 4:36


साउन ३० - 

 


म्याग्दीमा वडा अध्यक्षमाथि कालो मोसो दलेर दुर्व्यवहार गरिएको छ। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहले कालो मोसो दलेर दुर्व्यवहार गरेका हुन्।

बिहीबार अध्यक्ष थापालाई विप्लव समूहका केही व्यक्तिहरूले वडा कार्यालयमै कालो मोसो दलेका हुन्। वडामा विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरूले कालो मोसो दलेको बताएइएको छ।

वडामा आएको बजेट हिनामिना गरेको, राजस्व सङ्कलनमा मनलाग्दी गरेको, आफन्तलाई छुट दिएर अरूबाट कर लिएको भनेर वडा अध्यक्षलाई त्यस्तो गरिएको नेकपाले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा