काँग्रेसको जागरण अभियान गौरीगंगामा यसरी मनाइयो 

Congree
Congree
September 15, 12:09

धनगढी, भदौ २८ - नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान गौरीगंगा नगरपालिको चौमालामा सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि तथा नेपाली काङ्ग्रेसका नेता योगेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

22


कार्यक्रम नेपाली काँग्रेस कैलाली का पार्टी सभापति नरनारायण शाह मनु विशिष्ट अतिथि रहनु भएको थियो भने नेपाली काङ्ग्रेस कैलालीका उपसभापति प्रकाश बम, जिल्ला सदस्यहरू शेरबहादुर देउवा, प्रेमराज ओझा, कमला शर्मा, नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न.४ का क्षेत्रीय सभापति दिनेशराज जोशी लगायतका नेतागणको पनि कार्यक्रममा सहभागिता रहेको थियो । 

5


नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न. ४ ‘क’ का प्रदेश सभापति दलबहादुर साउँदको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन गौरीगंगा नगर सचिव हेमन्त जोशी ले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सचिव कृष्ण मल्लले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
 

333

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा