युवा सङ्घ डोटीको संयोजकमा खड्का र सह-संयोजकमा केसी

Khadka n KC
Khadka n KC
November 15, 5:03

धनगढी, २९ कार्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपालले जिल्ला नेतृत्व टुङ्गो लगाएको छ । सुदूरपश्चिमका प्रदेशका ९ वटै जिल्लामा संयोजक र सह –संयोजक चयन गरेको हो ।
जस अन्तर्गत डोटीमा गोविन्द खड्कालाई संयोजक र दिनेश केसीलाई सह–संयोजकको जिम्मा दिइएको छ । खड्का साबिक वाईसीएल हुन भने केसी साबिक  युवा सङ्घ हुन् । 

सुदूरपश्चिमका ९ जिल्ला कमिटी मध्ये तत्कालीन एमाले निकट युवा सङ्घले ५ र साबिक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ४ जिल्ला संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ५ जिल्लामा र युवा सङ्घले ४ जिल्ला सह–संयोजक पाएका छन् ।
युवा सङ्घ नेपालले यही कात्तिक ३० गते काठमाडौँमा केन्द्रीय समितिको शपथग्रहण र मङ्सिर १ गते राष्ट्रिय भेला समेत आयोजना गरेको छ ।

Yuwa

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा