प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, आजै अप्रेसन गर्ने तयारी
November 26, 11:40
काठमाडौं,
मंसिर १०-
आज बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ।
प्रधानमन्त्री ओलीलाई पेटमा समस्या देखिएपछि मंगलबार बिहान करिव ९ बजे मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एपेन्डिसाइटिस भएको आशंका गरिएको र अप्रेसनको तयारी भइरहेको जानकारी दिए। उनले भने, 'प्रधानमन्त्रीलाई एपेन्डिक्ससाइट भएको आशंका गरिएको छ। आज नै अप्रेसन गर्ने नगर्ने चिकित्सकसँग सल्लाह भइरहेको छ।'
त्यस्तै पेन्डिसाइटिस आजै अप्रेशन गर्ने तयारी भइहेको अस्पताल स्रोतले जानकारी दिएको छ। आइतवार मात्र प्रधानमन्त्री ओलीको धापासिस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा डाइलासिस गरिएको थियो।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 04, 3:41
September 07, 5:02
June 06, 11:02
September 09, 7:28
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा