सागमा पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने सुदूरपश्चिम सरकारको घोषणा

CM Office
CM Office
December 12, 5:48

धनगढी,

मंसिर २६ - 

सुदूरपश्चिम प्रदेश सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई नगद सहित सम्मान गर्ने घोषणा गरेको छ ।

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ५० हजार र कांस्य पदक विजेतालाई ३० हजार दिने प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । १३ औँ सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने केन्द्र सरकारले यसअघि नै घोषणा गरिसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा