आज वर्षकै छोटो दिन, १० घण्टा २१ मिनेट मात्र सुर्य देखिने
December 22, 2:13
काठमाडौ,६ पौष - आज २२ डिसेम्बर वर्षकै छोटो दिन । विश्वको सबैजसो भागमा आज दिन छोटो र रात सबैभन्दा लामो हुनेछ ।
काठमाडौमा सुर्योदय बिहान ६.५१ मिनेटमा भएको थियो सुर्यास्त ५.१४ मिनेटमा हुनेछ । १० घण्टा २१ मिनेट मात्र सुर्य देखिनेछ भने बाकी १३ घण्टा ३९ मिनेट सुर्य देखिनेछैन ।
नेपालको पुर्वि भाग इलाममा सबैभन्दा पहिले सर्योदय र सुर्यास्त हुनेछ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
February 26, 3:50
February 03, 8:25
March 27, 10:56
June 09, 12:47
June 10, 8:08
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा