स्वास्थ्य-सौन्दर्य
March 27, 7:21
धनगढी, चैत १४ – कोरोना भाइरस (कोभिड–१९) को चौथो संक्रमित भेटिएका छन्। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल उनको अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्।
उनी दुबईबाट नेपाल आएको भनिए पनि विस्तृत विवरण भने प्राप्त गर्दै गरेको आज दोस्रो पटक मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बताइयो। दुबईबाट आएका… विस्तृतमा
March 27, 3:40
धनगढी, १४ चैत – धनगढी उप–महानगरपालिकाले कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएको छ ।
शुक्रवार धनगढी उप–महानगरपालिकाका आफै औषधी छर्किन निस्कीएका थिए । चौराहा देखि मनहेराको पेट्रल पम्म र हसनपुर राष्ट्रबैंक चोक देखि धनगढी उप–महानगरपालिकाको गेट सम्म औषधी छर्किने काम गरिएको उप–महानगरपालिकाले शुक्रवार वडा नं २ का एस्टिएस सिनेमा हल… विस्तृतमा
March 27, 2:40
धनगढी, चैत्र १४ – कैलालीको अत्तरियामा १ सय ४ डिग्री भन्दा माथि ज्वरो भएका बिरामी भेटिएका छन् । गोदावरी नगरपालिका वडा नं २ मा रहेको भवानी दल गण तेघरी ब्यारेक अगाडी चेकजाचका क्रममा एक जना महिला र एक पुरुषमा १०४ डिग्री भन्दा बढि ज्वरो आएको भेटिएको हो ।
गोदावरीवाट अत्तरिया तर्फ अटोमा आउदै गरेकी महिलामा १०४.२ डिग्री र पुरुषमा १०१ डिग्री फरेनहाइट ज्वरो आएको भेटिएको हो । गोदावरी नगरपालिका वडा नं ४ घर… विस्तृतमा
March 24, 2:08
धनगढी, ११ चैत – कोभिड—१९ को फैलिदो संक्रमणलाई मध्यनजर गर्दै धनगढीमा ४० शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ ।
धनगढीस्थित कभर्ड हलभित्र ४० शैयाको क्वारेन्टाईन स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले कोरोनोका संक्रमण भित्रिन नदिन र भित्रिएको अवस्थामा त्यसको सामनाका लागि आवश्यक तयारी गरिएको बताए ।
March 18, 5:09
धनगढी, चैत ५ – कोरोना भाइरसको सर्तकता अन्तरगत धनगढीको त्रिनगरभन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको छ ।
धनगढी उप–महानगरपालिकाले आवश्यक सैया ,स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरिएको हो । अहिले ३ वटा सैया राखेका छौं धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, आवश्यकता अनुसार सैयाहरु थप गर्ने ब्यबस्था मिलाएका छौं । निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने… विस्तृतमा
March 13, 12:36
धनगढी, फागुन ३० – चीनबाट फर्किएका एक व्यक्तिलाई कोरोनाभाइरसको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । ज्वरो र छाती दुख्ने समस्या देखिएपछि उक्त व्यक्तिलाई बिहीबार आइसोलेसनमा भर्ना गरिएको अस्पतालका चिकित्सक जगदिश जोशीले जानकारी दिए।
ुहामीले हिजै उहाँको नमूना लिएका छौं। आज काठमाडौं पठाउने तयारी छ,ु उनले भने।
यसअघि तीन जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना… विस्तृतमा
March 09, 5:57
धनगढी, २६ फागुन - सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड बिच कोरोना भाइरस (कोभिड १९) को संवेलनशिलताका बिषयमा शोमबार छलफल भएको छ ।
कोरोना भाइरस भित्रीन नदिन अपनाउनुपर्ने सतर्कताका बिषयमा उनिहरुले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गरेका हुन । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका अन्तराष्ट्रिय नाका देखि एक प्रदेश र अर्को… विस्तृतमा
March 09, 8:36
धनगढी, फागुन २६ – कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरी रोकथाम, पहिचान, उपचार र व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सरकारको बैठक सम्पन्न भएको छ । आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, पहिचान, उपचार र व्यवस्थापन सम्बन्धमा भएका कार्यहरुको समिक्षा समेत गरिएको छ ।
बैठकले सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेका… विस्तृतमा
March 04, 1:51
धनगढी, २१ फागुन - चिन बाट सुरु भएर विश्वव्यापी रूपमा फैलिएको नोभल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गरी धनगढी उपमहानगरपालिकाले सार्वजनिक रूपमा भेला भएर सभा–सम्मेलन आयोजना नगर्न नगर अपिल गरेको छ ।
उपमहानगरले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो । यस्तो छ उपमहानगरको विज्ञप्ति :
March 02, 7:28
प्रकाश बम, डोटी, फागुन १९ – डोटीमा २४ हजार ५ सय ५० बालबालिकालाई दादुरा – रुवेला सम्बन्धी खोप लगाइने भएको छ । सोमवार जिल्ला स्वास्थ्य कार्यालय डोटीको आयोजनामा सिलगढीमा गरिएको दादुरा रुवेला खोप सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलाशिले उक्त जानकारी गराउनु भएको हो ।
चैत्र १ गते देखि पहिलो चरणमा वोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका,… विस्तृतमा
February 15, 12:15
धनगढी – चीनबाट धनगढी फर्केर सेती अस्पातलमा निगरानीमा राखिएका बिरामीमा कोरोना नभएको पाईएको छ । चीनमा अध्ययनरत कैलालीका एकजना विद्यार्थीलाई कोरोनाको आशंकामा निगरानीमा राखेर स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो ।
सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले रिर्पोट नेगेटिभ आएको र उनलाई डिस्चार्ज गरिसकिएको जनाएका छन ।
कोरोनाको आशंकामा यसअघि शनिबार धनगढीका… विस्तृतमा
February 14, 4:52
धनगढी २ फागुन - कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले शुक्रबार धनगढी बिमानस्थलमा हेल्थ डेस्कको स्थापना गरेको छ ।
कैलाली, कञ्चनपुरका बिभिन्न सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको मन्त्रालयले शुक्रबार धनगढी बिमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गरेको हो ।
बिषेशगरी चिन तथा थाइल्याण्ड लगायतका अन्य मुलुकबाट स्वदेश फर्किने नागरिकलाई मध्यनजर गर्दै हेल्थ… विस्तृतमा
December 19, 7:50
जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला । हाँस्ने बानी सबैको हुन्छ । दिनमा कति र कुन समयमा हाँस्ने भन्ने नियम छैन ।
कुनै रमाइलो कुरामा जिस्किदा, साथीहरुबीच ठट्ठा गरेर कुराकानी गर्दा वा चुड्किला सुन्दा मानिसलाई हाँसो लाग्छ ।
कुनै पनि कुरामा रमाइलो मानेर हाँस्दा हामीले अन्य कुरा क्षणिक रुपमा भनेपनि बिर्सिएकै हुन्छौं । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ ।… विस्तृतमा
December 12, 5:37
डोटी
मङ्सिर, २६ -
स्वास्थ्यकर्मी हरि दत्त भट्टलाई पक्राउ गरेको विरोधमा नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्लाको जोरायल गाउँपालिका–वडा नम्बर १ को घण्टेश्वर स्वास्थ्य चौकी अन्तरगतको खार खोप केन्द्रमा गत मङ्सिर १७ गते खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाति प्रवीण मल्लको मृत्यु भएको थियो । पीडित पक्षको… विस्तृतमा
December 04, 3:56
प्रकाश बम,
डोटी १८ मङ्सिर १८ – डोटीको शिखर नगरपालिकामा महिलाहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी एकीकृत घुम्ती शिविर सुरु भएको छ । आजबाट सुरु भएको शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण , यौन रोगको उपचार, रिंगपेसरी सेवा, आइ यु सी डी सेवा इम्प्लान्ट सेवा सञ्चालन गरिने शिखर नगरपालिका स्वास्थ्य इकाई प्रमुख हरिश साहले बताए । नगरपालिका ११ वटै वडामा सञ्चालन गरिने शाहले बताए । शिविरमा पाठेघरको गम्भीर… विस्तृतमा