स्वास्थ्य-सौन्दर्य
November 14, 7:41
धनगढी,
कात्तिक २८ -
डडेलधुराबाट आफ्नो सत्रौँ अनसन स्थगित गरेर चित्सिा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी धनगढी आइपुगेका छन् । धनगढी पुगेर स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पुगेका केसी अस्पताल भर्ना भएका छन् ।
उनको सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. नीराजन दत्त शर्मा पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए । पौडेलले स्वास्थ्यमा गम्भीर समस्या नभए पनि अनसनका कारण थकान र केही… विस्तृतमा
November 13, 5:25
धनगढी,
कात्तिक २७ –
धनगढीको सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेय विरुद्ध अनियमितताको उजुरी परेको छ । अस्पतालमा आवास, कर्मचारी भर्ना, अस्पतालको हाता भित्रै फार्मेसी सञ्चालन गर्न दिएको लगायत एकलौटी मनपरी गरेर अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा उजुरी परेको हो ।
मेसु पाण्डेय र अस्पतालको लेखा शाखाका… विस्तृतमा
November 06, 2:30
धनगढी,
कातिक २० -
धनगढी उप–महानगरपालिका क्षेत्रका शिक्षक शिक्षिका र स्वास्थ्यकर्मीका लागि बुधवार देखि महिनाबारी सरसफाई तथा ब्यबस्थापन तालिम दिन थालिएको छ ।
जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उप–महानगरपालिको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी सरसफाई ब्यबस्थापन कार्यक्रम अन्तरगत दुई दिनका लागि तालिम सुरु गरिएको छ । जसमा धनगढी उप–महानगरपालिका क्षेत्रका ४५ वटा… विस्तृतमा
October 21, 4:19
धनगढी,
कार्तिक ४ –
कैलालीको धनगढीमा स्वास्थ्यको वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । गत आर्थिक वर्षमा प्रदेशका स्वास्थ्य कार्यालयहरूबाट सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना कार्यान्वयन गोष्ठी सुरु भएको हो । गोष्ठी तीन दिनसम्म चल्ने छ ।
मुलुक नयाँ संरचनामा गएपछिको यो दोस्रो समीक्षा गोष्ठी हो । स्वास्थ्य निर्देशनालय दिपायलको आयोजनामा सुरु भएको गोष्ठीको सोमबार स्वास्थ्य सेवा विभागका… विस्तृतमा
October 21, 3:26
धनगढी,
कातिक, ४
धनगढी उप–महानगरपालिका क्षेत्रका सामुदायीक विद्यालयका छात्राहरुले निःशुल्क सेनिटरी प्याड पाउने भएका छन् ।
जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उप–महानगरपालिको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी सरसफाई ब्यबस्थापन सम्वन्धी कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिका क्षेत्रका ४५ वटा सामुदायीक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरुलाई निःशुल्क… विस्तृतमा
October 21, 3:23
धनगढी,
कातिक, ४ -
धनगढी उप–महानगरपालिका क्षेत्रका सामुदायीक विद्यालयका छात्राहरुले निःशुल्क सेनिटरी प्याड पाउने भएका छन् ।
जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उप–महानगरपालिको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी सरसफाई ब्यबस्थापन सम्वन्धी कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिका क्षेत्रका ४५ वटा सामुदायीक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरुलाई निःशुल्क… विस्तृतमा
October 20, 5:13
धनगढी,
कार्तिक ०३ -
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आफ्नो पेसा प्रति आत्मविश्वास बढाउन जरुरी रहेको बताएका छन् । धनगढीमा आयोजित आयुर्वेद स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री सुवेदीले उक्त कुरा बताएका हुन् ।
सरकारी सेवामा आबद्ध चिकित्सकहरू तथा शिक्षकहरुनै आफ्ना छोराछोरीलाई पढाउने र उपचार गर्दा निजी संस्थामा धाउने प्रवृत्तिको अन्त्य… विस्तृतमा
October 19, 6:39
धनगढी,
कातिक २ -
प्रदेशमा रहेको जडीबुटीलाई उचित उपयोग गर्न सके प्रदेशको समृद्धि सम्भव रहेको आयुर्वेद व्यवसायीहरुले बताएका छन् । आयुर्वेद औषधी व्यवसायीहरूको प्रादेशिक भेलाका लागि धनगढीमा जमघट भएका व्यवसयिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
प्राकृतिक सम्पदाले धनी सुदूरपश्चिमको समृद्धि जडिबुडीबाट सम्भव र सबैभन्दा सहज रहेको व्यवसायीहरूको भनाइ छ । नेपाल आयुर्वेद औषधी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष… विस्तृतमा
October 10, 4:23
धनगढी,असोज २३ - कैलाली जिल्लाको धनगढीमा बिश्व दृष्टी दिवस २०१९ भब्य समारोहका बिच मनाईएको छ ।
नेपाल नेत्रज्वती संघ जिल्ला शाखा कैलालीको आयोजनामा मनाईएको बिश्व दृष्टी दिवस २०१९ को सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेको थिए ।
कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खानपान र जिवनशैलीका कारण पनि… विस्तृतमा
September 25, 3:47
धनगढी, असोज ८ - चौथो विश्व स्कुल दुग्ध दिवस धनगढीमा पनि मनाइएको छ । नेपाल डेरी ऐसोशियशनको आयोजनामा स्वच्छ दूध सेवन, दीर्घ जीवनयापन भन्ने मुलनाराको साथ दिवस मनाइएको हो । सो अवसरमा धनगढी उपमहानगरपालिकामा वडा नं. ३ मा रहेको शिव पार्वती अधारमुल विद्यालयमा नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष भूपेन्द्र थापाले अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधि लगायत… विस्तृतमा
July 30, 7:12
धनगढी, साउन १४ - विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन् । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पु¥याउँछ ।
बेसारमा रहेको तत्वले रुघा, संक्रमणको जोखिम कम गर्छ । त्यसैले बेसार पानी नियमित पिउनुपर्छ ।
विहान–विहान बेसार पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ ।
बेसार पानीले रगतमा चिनीको मात्रा बढ्न दिदैन । मधुमेह रोगीका लागि यो एकदमै… विस्तृतमा
July 29, 10:10
मोहन पनेरु, डोटी, साउन १३ - डोटीको केआईसिंह गाउपालिकाको वडा नं ७ सलेनामा आधारभुत स्वास्थ्य केन्द्र सोमबारबाट सुरु भएको छ । स्वास्थ्यसेवाको पहुँचबाट बञ्चित रहेका सेवाग्राहीहरुलाई ध्यानमा राखि गाउपालिकाले आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको हो । गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले स्वास्थ्य केन्द्रको सोमबार औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।
लामो समयको पहलपछि गाउपालिकाले वडा नं ७ मा… विस्तृतमा
July 21, 6:27
धनगढी, साउन ५ - धनगढी उप–महानगरपालिकाको वडा तहमा रीरिक तन्दुरुस्ती चेक जाँच शिविर सुरु गरेको छ ।
आईतबार वडा नं १ स्थीत सरस्वती आधारभूत विद्यालयमा चेकजाँच शिविर सुरु भएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं २ मा ७ र ८ गते, वडा नं ३ मा ९ र १० गते, वडा नं ४ मा ११ र १२ गते, वडा नं ५ मा १३ र १४ गते , वडा नं ६ मा १५ र १६ गते, वडा नं ७ मा १७ र १८ गते, वडा नं ८ मा १९ र २० गते… विस्तृतमा
July 21, 3:31
मोहन पनेरु, डोटी, साउन ५ - डोटी जिल्लामा वर्षेनी गर्भपतन गराउने महिलाहरुको संङ्ख्या बढीरहेको छ । सुरक्षित गर्भपतन गराउनेमा अबिबाहित किसोरी देखी बिबाहित किसोरी महिलाहरुको संङ्ख्या बढी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ ।
जिल्लामा लामो समय देखी परिवारनियोजन तथा सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्था आईपास नेपालले दिएको जानकारी अनुसार आर्थिक… विस्तृतमा
July 20, 1:00
शक्तिशाली मांसपेशी पाउनका लागि युवकहरू अनेकथरी काम गर्छन् । जिममा गएर घन्टौंसम्म व्यायाम गर्ने, पाएसम्मको औषधी खाइदिने अनि मल्टिभिटामिन चपाइदिने पनि गर्छन् ।
तर यो सबले मात्र तपाईंको शरीर मजबुत हुँदैन । यसका साथसाथै आफ्नो नियमित डाइटमा तपाईंले केही खानेकुराहरू समावेश गर्नुपर्ने हुन्छ । यी खानेकुराले शरीरलाई भित्रैबाट बलियो बनाउँछन् ।
१. ड्राई फ्रुट
काजु, बदाम, पेस्ता जस्ता ड्राई फ्रुट नियमित… विस्तृतमा