स्वास्थ्य-सौन्दर्य
March 15, 12:32
सरकारले देशभरका निजीसहित सबै विद्यालयमा नर्सको दरबन्दी अनिवार्य गर्दै पदपूर्ति प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा देशभरका सामुदायिकसँगै निजी विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारिएको हो । मन्त्रालयले नियुक्ति प्रक्रिया अघि बढाइसक्दासमेत आवश्यक बजेटको भने व्यवस्था गरिएको छैन ।
निजीले आफ्नै तथा सामुदायिकले सरकारी स्रोतमा नर्स नियुक्ति गर्ने प्रावधान… विस्तृतमा
March 15, 12:31
मोहन पनेरु
दिपायल,
फागुन १२ डोटी जिल्लाका सञ्चारकर्मीहरु तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले सुरक्षित गर्भपतन तथा सेवाको बारेमा आबश्यक जानकारीको अभावमा असुरक्षित गर्भपतन गराउने क्रम नरोकिएको बताएका छन ।
गर्भपतनका बारेमा अझै समाजमा भ्रमहरु बिद्यमान रहेकाले महिलाहरु खुलेर सुचिकृत स्वास्थ्य संस्थाहरुमा आउन नसकेको उनीहरुको धारणा रहेको छ ।
आईपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च नेपालले… विस्तृतमा
March 15, 12:30
झापा मेचीनगर १४ दुवागढीको बाल सुबोधिनी आधारभूत विद्यालयकी छात्रा निशा भुजेल विहान १० बजेअघि नै स्कुल पुग्छिन् । एउटा हातमा किताव र अर्को हातमा गाईको गोबर उनको दैनिकी बनेको छ ।
गोबर बोकेर स्कुल गएको देख्नेहरू अचम्म मानेर सोध्छन् । निशाको जवाफ हुन्छ, ‘स्कुलमा अर्गानिक तरकारी खेती गरेका छौं, त्यसैका लागि हो ।’ कक्षा ८ पढ्ने निशा जस्तै ५० छात्र, छात्रा यसरी नै कितावसँगै गोवर बोकर जान्छन् । स्कुलमा… विस्तृतमा
March 15, 12:28
मनमोहन पनेरु
डोटी,फागुन ३०
भिरबाट लडेर गम्चिर घाईते भई शिक्षण अस्पताल काठमाण्डौंमा उपचार गराईरहेकी डोटी सायल गाउँपालिका वडानं. ३ कि पार्बतीदेबी थापाको उपचारको लागि भारतको जोतपुरमा रहेको सुदूरपश्चिमेली समाजले सहयोग गरेका छन् । सुदूरपश्चिमेलीहरुको सँस्था सुदूरपश्चिम समाजको अगुवाईमा संकलन गरिएको रु. ३० हजार रकम घाईते पार्बतीदेबी थापाका पति हरिपाल थापालाई हस्तान्तरण गरिएको छ ।
सुदूरपश्चिमेली समाज… विस्तृतमा