SPA

स्टोन ब्रिजका विद्यार्थीद्वारा खाजा खर्चको रकमबाट दृष्टि फाउन्डेसनलाई सहयोग

Dristi Foundation
January 01, 6:11

धनगढी, पौष १६ – धनगढीको स्टोन ब्रिजका विदार्थीहरुले मानवीय सहयोग स्वरूप दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन् । 
मङ्गलवार विदार्थीहरुले दृष्टि फाउन्डेसन धनगढी खाजा खर्चबाट छुट्याको रकमले मानवीय सहयोग स्वरूप खाद्यान्न  वितरण गरेका हुन् । 

Dristi Foundation

 

सम्बन्धित वर्गका समाचारहरू

आयो ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’
काठमाडौँ: नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ… विस्तृतमा
राष्ट्रिय कलेज सुखडमा एम बि एस पढाई हुने
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय कलेजमा अब एम बि एस पढाई हुने भएको छ । त्रिभुवन… विस्तृतमा
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले हिजो… विस्तृतमा
‘बालबालिकालाई मनोसामाजिक समस्या हुन नदिन सिकाइको शैली परिवर्तन…
कोरोना महामारी सुरु भएपछि नेपालमा वैकल्पिक सिकाइको रुपमा अनलाइन माध्यमबाट पढाइ सञ्चालन हुन थाल्यो… विस्तृतमा