क्रिस गेलले पाेखरा राइनाेजबाट इपिएल खेल्ने

crish_gyale
crish_gyale
January 30, 3:19

माघ, १६ – वेस्टइन्डिजका क्रिस गेलले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।
मार्चमा हुने इपिएलको तेस्रो संस्करणका लागि ४० वर्षीय गेल पोखरा राइनोजसँग अनुबन्ध भएका हुन्।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा