बाजुरामा करेन्ट लागेर २४ वर्षिय युवकको मृत्यु

Current Death
Current Death
February 23, 11:58

बाजुरा, ११ फागुन – बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 
जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्बर ३ का २४ वर्षिय लोकेन्द्र साउँदको करेन्ट लागेर मृत्यु भएको वडा अध्यक्ष मिनबहादुर भण्डारीले बताए। उनका अनुसार शनिबार दिउसो साउँलाई मालागडा विधुत पावर हाउसमा करेन्ट लागेको हो। उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो।
अस्पतालमा उनको मृत्यु भएको वडा अध्यक्ष भण्डारीले जानकारी दिए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा