धनगढीकी एक महिलाले जन्माइन् एकै पटक ३ सन्तान

baby
baby
March 13, 9:25

धनगढी, फागुन ३० - धनगढी उपमहानगरपालिका ७ देवरियाकी २५ बर्षिय सजन देवी डगौराले ३ वटा बच्चालाई जन्म दिएकी छन् । पहिलो सन्तान बितेको भएपनि उनले दोस्रो सन्तानको रुपमा १ छोरी २ छोरालाई जन्म दिएकी हुन् ।
धनगढी स्थित निशर्ग अस्पतालमा शल्याकृया बिधिवाट ३ सन्तानलाई जन्म दिएको सजनका श्रमान शिवचरण डगौराले बताए ।

१ छोराको तौल २६ सय ग्राम , दोश्रोको २३ सय ग्राम र छोरीको २१ सय ग्राम रहेको छ । आमा र बच्चाको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा