धनगढी कभर्ड हलमा ४० शैयाको क्वारेन्टाईन स्थापना

Dhanadhi
Dhanadhi
March 24, 2:08

धनगढी, ११ चैत – कोभिड—१९ को फैलिदो संक्रमणलाई मध्यनजर गर्दै धनगढीमा ४० शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ ।
धनगढीस्थित कभर्ड हलभित्र ४० शैयाको क्वारेन्टाईन स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले कोरोनोका संक्रमण भित्रिन नदिन र भित्रिएको अवस्थामा त्यसको सामनाका लागि आवश्यक तयारी गरिएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा