सुदूरपश्चिमको कोरोना विषेश सेती अस्पतालमा आजबाट कोरोना परीक्षण, १ घण्टामै रिपोर्ट आउने
April 02, 9:22
धनगढी, चैत्र २० - सुदूरपश्चिमको कोरोना विषेश सेती प्रादेशिक अस्पतालमा आजबाट कोरोना परीक्षण शुरु हुने भएको छ । केन्द्र सरकारले पठाएका परीक्षण सम्बन्धि उपकरण जडानको काम अन्तिम चरणमा पुगेको सेती अस्पतालले जनाएको छ ।
मंगलवार उपकरणसंगै काठमाडौबाट आएको विज्ञ टोलीले अधिकांस उपकरण जडानको कार्य बुधबारनै सम्पन्न गरिसकेको छ । बाँकी रहेका काम सकेर आजदेखि नै नमुना परिक्षण गर्ने तयारी भएको टोलीको भनाइ छ ।
अहिले जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताईएको छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा