सुदूरपश्चिमको कोरोना विषेश सेती अस्पतालमा आजबाट कोरोना परीक्षण, १ घण्टामै रिपोर्ट आउने

seti hospital
seti hospital
April 02, 9:22

धनगढी, चैत्र २० - सुदूरपश्चिमको कोरोना विषेश सेती प्रादेशिक अस्पतालमा आजबाट कोरोना परीक्षण शुरु हुने भएको छ । केन्द्र सरकारले पठाएका परीक्षण सम्बन्धि उपकरण जडानको काम अन्तिम चरणमा पुगेको सेती अस्पतालले जनाएको छ । 
मंगलवार उपकरणसंगै काठमाडौबाट आएको विज्ञ टोलीले अधिकांस उपकरण जडानको कार्य बुधबारनै सम्पन्न गरिसकेको छ । बाँकी रहेका काम सकेर आजदेखि नै नमुना परिक्षण गर्ने तयारी भएको टोलीको भनाइ छ । 
अहिले जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताईएको छ।  

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा