धनगढीमा परीक्षण गर्दा थप दुई जनालाई देखियो कोरोना

corona
corona
April 16, 3:12

धनगढी, वैशाख ४ - 
धनगढीमा दुई जनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गत सोमबार सुर्खेतबाट ९९  जनाको थ्रीट स्वाब परीक्षणका लागि कैलालीको प्रयोगशालामा पठाइएको थियो । जसमध्ये रुकुम पश्चिमबाट मात्रै ३९ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यस मध्य रुकुम पश्चिमका दुई जनाको परीक्षण पोजेटिभ आएको हो । 
धनगढी स्थित पशु पंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी-पीसीर मेसिनमा गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । 
उनीहरुको रिपोर्ट सुर्खेत पठाइएको छ । सुर्खेतबाट पुनः परीक्षणका लागि काठमाडौ पठाइएको बुझिन आएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा