भारतमा समाजिक अभियानमा सक्रिय सुदूरपश्चिमका एक ३२ वर्षीय युवकको मृत्यु

Death
Death
May 16, 6:33

धनगढी, जेठ ३ – भारतमा समाजिक अभियानमा सक्रिय सुदूरपश्चिमका एक युवकको मृत्यु भएको छ। डोटीको सायल गाउँपालिका– ५ पटाकानी घर भई हाल रोजगारीको शिलशिलामा भारतको  चेन्नेइमा रहेका ३२ वर्षीय गणेश बोगटीको शनिबार बिहान मृत्यु भएको हो। 
सुदूरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिका सचिव रहेका उनको शनिबार बिहान स्वास्थ्य अवस्था बिग्रीएको र अस्पताल लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारत समितिले जनाएको छ। 

बोगटीको मृत्युको कारण नखुलेको बताइएको छ। शव भने अस्पतालमै राखिएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक रोजगारी खोज्न…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा