सुदूरपश्चिममा कोरोना परीक्षणका लागि ६ हजार कीट आइपुगे

Kit
Kit
May 25, 3:25

धनगढी, जेठ १२ – स्वास्थ्य सामग्री अभाव रहेको सुदूरपश्चिममा कोरोनाका परीक्षणका लागि स्वास्थ्य सामग्री आइपुगेको छ । आज नेपाली सेनाको स्काइ ट्रक मार्फत चार हजार थान आरडीटी किट र दुई हजार एक सय ५० थान भिटिएम ल्याइएको हो ।
 श्री भवानी दल गण तेघरी कैलालीका प्रमुख सेनानी विकास केसीले सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । सुदूरपश्चिममा कीट अभावका कारण यसको परीक्षण प्रभावित बन्दै आएको छ । 
अहिले स्वास्थ्य सामग्री अभावमा परीक्षण विना नै भारतबाट दैनिक अजारौंको सङ्ख्यामा मानिसहरू नेपाल भित्रिरहेका छन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा