सुदूरपश्चिममा कोरोना परीक्षणका लागि ६ हजार कीट आइपुगे
May 25, 3:25
धनगढी, जेठ १२ – स्वास्थ्य सामग्री अभाव रहेको सुदूरपश्चिममा कोरोनाका परीक्षणका लागि स्वास्थ्य सामग्री आइपुगेको छ । आज नेपाली सेनाको स्काइ ट्रक मार्फत चार हजार थान आरडीटी किट र दुई हजार एक सय ५० थान भिटिएम ल्याइएको हो ।
श्री भवानी दल गण तेघरी कैलालीका प्रमुख सेनानी विकास केसीले सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । सुदूरपश्चिममा कीट अभावका कारण यसको परीक्षण प्रभावित बन्दै आएको छ ।
अहिले स्वास्थ्य सामग्री अभावमा परीक्षण विना नै भारतबाट दैनिक अजारौंको सङ्ख्यामा मानिसहरू नेपाल भित्रिरहेका छन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा