नगरप्रमुख वडको अगुवाईमा त्रिनगर भन्सार क्षेत्र सेनिटाईज गरियो
May 26, 7:32
धनगढी, १३ जेठ - धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाईमा मंगलबार त्रिनगरभन्सार नाका क्षेत्रमा सरसफाई पछि सेनीटाईज काम गरिएको छ ।
उप–महानगरपालिका सरसफाई शाखाका कर्मचारीहरु सहित नगरप्रमुख वड बिहानै त्रिनगरभन्सार क्षेत्रमा पुगेका थिए । सिमामा अलपत्र परेकाहरुकालाई खाना खुवाएका पेपर प्लेटहरु,पानीका बोतलहरु, चाउचाउ बिस्कुटका खोस्टाहरुले भन्सार क्षेत्र छेउछाउ फोहर बढेको थियो नगरप्रमुख वडले भने, त्यो फोहर उठाएर कोरोना भाइरस फैलिन नदिन प्रयाप्त सेनिटाईज गर्ने काम गरेका छौं ।
धनगढी उप–महानगरपालिकाले बजारका मुख्य सडक र टोलटोलमा समेत यस अघि औषधी छर्किने काम गरेको थियो ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
January 09, 1:29
May 25, 6:11
January 10, 3:55
सम्बन्धित वर्गका समाचारहरू
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा