समाजसेवी शर्माद्वारा क्वारेन्टाइनमा बसेकाहरुका लागि मास्क र सेनिटाईजर सहयोग 

Sahayog
Sahayog
May 30, 3:01

धनगढी, जेठ १७ – गौरीगंगा नगरपालिकाको वडा न ६ का समाजसेवी धर्मराज शर्माले भारत लगायत अन्य देशबाट आएर क्वारेन्टाइनमा बसेकाहरूलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले क्वारेन्टाइनमा बसेकाहरुका लागि भनेर १ सय ५० मास्क र ३ लिटर सेनिटाईजर वडा सदस्य टेकबहादुर कुँवरलाई हस्तान्तरण गर्नु भएको छ ।              
भारत लगायत विभिन्न देशबाट आएर वडा भित्रका तिन वटा विद्यालयमा बसिरहेका १५० जनालाई आवश्यक पर्ने मास्क र सेनिटाईजर दिइएको शर्माले बताउनु भयो ।आवश्यक स्वास्थ्यमा मध्य नजर गर्दै हस्तान्तरण गरिएको समाजसेवी शर्माले बताउनु भयो  । आवश्यक परे अझै सहयोग गर्ने बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा