मेयरद्वारा क्वारेन्टिनको अनुगमन, नगरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने पहल सुरु 

Mayor
Mayor
June 01, 1:56

धनगढी, जेठ १९ - धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले क्वारेन्टिनको अवस्थाबारे अनुगमन गरेका छन् । उनले सो क्रममा धनगढी उप–महानगरपालिका वडा नं ४ स्थित तुलसीराम राष्ट्रिय माविमा क्वारेन्टाईन बनाएर राखिएका स्थानीयसँग क्वारेन्टिनमा संयमित भएर बसिदिन आग्रह गरेका छन् । 
क्वारेन्टिनमा बसेकाहरूसँग स्वास्थ्य सतर्कता र समस्याहरूका विषयमा प्रतिक्रिया लिएका मेयरले नगरका क्वारेन्टिनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा पहल थालेको जानकारी दिए । 
उनले क्वारेन्टिन रहरले बस्ने ठाउँ नभएको भन्दै आफू, घर परिवार र समुदायलाई कोरोनाबाट बचाउन सबैलाई क्वारेन्टिनमा सुरक्षित बसिदिन आग्रह गरे ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा