Aagan-cakes-web-banner-2
news

मेयरद्वारा क्वारेन्टिनको अनुगमन, नगरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने पहल सुरु 

Mayor
June 01, 1:56

धनगढी, जेठ १९ - धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले क्वारेन्टिनको अवस्थाबारे अनुगमन गरेका छन् । उनले सो क्रममा धनगढी उप–महानगरपालिका वडा नं ४ स्थित तुलसीराम राष्ट्रिय माविमा क्वारेन्टाईन बनाएर राखिएका स्थानीयसँग क्वारेन्टिनमा संयमित भएर बसिदिन आग्रह गरेका छन् । 
क्वारेन्टिनमा बसेकाहरूसँग स्वास्थ्य सतर्कता र समस्याहरूका विषयमा प्रतिक्रिया लिएका मेयरले नगरका क्वारेन्टिनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा पहल थालेको जानकारी दिए । 
उनले क्वारेन्टिन रहरले बस्ने ठाउँ नभएको भन्दै आफू, घर परिवार र समुदायलाई कोरोनाबाट बचाउन सबैलाई क्वारेन्टिनमा सुरक्षित बसिदिन आग्रह गरे ।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा मोटरसाइकल दुर्घटना
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको… विस्तृतमा
बैतडीमा एक पुरुषको शव फेला
धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई… विस्तृतमा
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्यान — मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे… विस्तृतमा