डडेल्धुराका ५ सहित सुदूरपश्चिमका थप ६ जनामा कोरोना पुष्टि, प्रदेशमा सङ्क्रमित ९२ पुगे 

seti hospital
seti hospital
June 05, 11:23

धनगढी, जेठ २३ - सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको उनले बताए। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ का १७ र ३८ बर्षीय पुरुष, वडा नम्वर २ का १९, २४ र ५७ बर्षीय पुरुष तथा कैलालीको जानकी गाउँपालिका वडा नम्वर ७ का १६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।  

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ। 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा