विश्व वातावरण दिवसमा धनगढी जेसिजद्वारा वृक्षारोपण

JCI
JCI
June 05, 10:17

धनगढी, जेठ २३ - बिश्व वातावरण दिवसका अवसरमा धनगढी जेसिजले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको  छ । धनगढीको मटियारीमा रहेको राधाकृष्ण मन्दिर परिसरमा धनगढी उपमहानगर पालिकाका मेयर नृप वड, धनगढी जेसिजका अध्यक्ष श्याम पाठक, मन्दिरका अध्यक्ष उमाकान्त जोशीलगायत धनगढी जेसिजका पदाधिकारीहरुले संयुक्त रुपमा वृक्षारोपण गरि दिवस मनाएको धनगढी जेसिजका महासचिव कलेन्द्र शाहीले जानकारी दिए । 
बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । ‍‍

JCJJciJci

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा