अबस्था जटिल भएपछि धनगढी बाट एकजना कोरोना संक्रमित काठमाडौँ रेफर

Seti Hospital New
Seti Hospital New
June 06, 2:11

धनगढी : धनगढीका एक जना कोरोना संक्रमित काठमाडौँ रेफर गरीएको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरीएको हो।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डाक्टर निराजन दत्त शर्माले उनलाई शुक्रवार राति साढे १० बजे रेफ गरीएको बताए। ‘मृगौलामा पनि समस्या देखाएको थियो भने निमोनिया पनि थियो,’ डाक्टर शर्माले भने, ‘सेती अस्पताल लेवल–२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल–३ को टिचिङ अस्पताल काठमाडोँमा रफेर गरीएको छ।’

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा