नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ३२ सय नाघ्यो

Corona
Corona
June 06, 4:39

धनगढी, जेठ २४  - नेपालमा थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या तीन हजार दुई सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

दरबार हत्याकाण्डको २१ वर्ष पूरा
काठमाडौं – नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी… विस्तृतमा
‘म त सुसाइड गर्ने हो भन्थिन्, जिस्केको ठान्यौं’
काठमाडौं २७ वैशाख /  १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन… विस्तृतमा
सुदूरपश्चिमका मन्त्री बोहराविरुद्ध उजुरी
धनगढी, १९ वैशाख / आचारसंहिताको उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री… विस्तृतमा
श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन
धनगढी, १८ वैशाख /  ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो… विस्तृतमा