डडेल्धुरामा एक जना थपिएसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमित जनप्रतिनिधिको सङ्ख्या दुई पुग्यो 

Corona
Corona
June 09, 2:16

धनगढी, जेठ २७ – डडेलधुरामा जनप्रतिनिधिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको परशुराम नगरपालिकामा सोमबार कोरोना पुष्टि भएका ३ जना मध्ये १ जना जनप्रतिनिधि रहेको परशुराम नगरपालिका स्वास्थ्य शाखा उप संयोजक हीक्मत बहादुर धामीले जानकारी दिए ।

सोमबार पुष्टि भएका २०, २५ र ५७ वर्षीय पुरुषमध्ये ५७ वर्षीय पुरुष परशुराम नगरपालिका नगर कार्यपालिकाका सदस्य हुन् । उनी त्रिवेणी वहुमूखि क्याम्पसको क्वारेन्टाइनमा बसिरहेका थिए ।

अन्य २०, र २५ वर्षीय पुरुष दुबै जना भातबाट आएका हुन् । उनी वडा नं ५ परि गाउँ र वडा नं ७ साँदनीको क्वारेन्टाइनमा बसिरहेका बुझिएको छ । 
यस अघि सुदूरपश्चिममा कैलालीको गोदावरी नगरपालिकामा पनि एक वडाध्यक्षमा कोरोना पुष्टि भइसकेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा