Dhangadhi Corona
ad

डडेल्धुरामा एक जना थपिएसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमित जनप्रतिनिधिको सङ्ख्या दुई पुग्यो 

Corona
June 09, 2:16

धनगढी, जेठ २७ – डडेलधुरामा जनप्रतिनिधिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको परशुराम नगरपालिकामा सोमबार कोरोना पुष्टि भएका ३ जना मध्ये १ जना जनप्रतिनिधि रहेको परशुराम नगरपालिका स्वास्थ्य शाखा उप संयोजक हीक्मत बहादुर धामीले जानकारी दिए ।

सोमबार पुष्टि भएका २०, २५ र ५७ वर्षीय पुरुषमध्ये ५७ वर्षीय पुरुष परशुराम नगरपालिका नगर कार्यपालिकाका सदस्य हुन् । उनी त्रिवेणी वहुमूखि क्याम्पसको क्वारेन्टाइनमा बसिरहेका थिए ।

अन्य २०, र २५ वर्षीय पुरुष दुबै जना भातबाट आएका हुन् । उनी वडा नं ५ परि गाउँ र वडा नं ७ साँदनीको क्वारेन्टाइनमा बसिरहेका बुझिएको छ । 
यस अघि सुदूरपश्चिममा कैलालीको गोदावरी नगरपालिकामा पनि एक वडाध्यक्षमा कोरोना पुष्टि भइसकेको छ । 

Alternative text

सम्बन्धित वर्गका समाचारहरू

मुक्त कमैया एक जुट भएर अघि बढ्न जरुरी छ : संविधानसभा सदस्य हरि…
धनगढी - संविधान सभाका सदस्य तथा हलिया मुक्ति र कमैया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीले मुक्त… विस्तृतमा
कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः तीन विधाको मनोनयन…
धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको तीन विधाका मनोनयन सार्वजनिक गरिएको… विस्तृतमा
लिटल फ्लावर स्कुलको सरस्वती पूजा कार्यक्रम – तस्बिरमा हेर्नुहोस्…
धनगढी -  माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्री पञ्चमी’ पर्व मङ्गलवार विद्याकी अधिष्ठात्री देवी… विस्तृतमा
रेडियो कार्यक्रम प्रस्तोता अवार्ड डोटीका चक्र कुवरलाई
माघ १०, २०७७ रेडियाेकर्मि चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन। लामाे समय देखि… विस्तृतमा