धनगढीको शक्ति युवा क्लब क्वारेन्टिनमा खाना खुवाउदै

103
103
June 09, 4:30

धनगढी, २७ जेठ – धनगढीको शक्ति युवा क्लब क्वारेन्टिनमा बस्नेहरुलाई विगत ११ दिनदेखि खाना खुवाउदै आएको छ। भारतमा अलपत्र नेपाली मजदुरहरु कैलालीको त्रिनगर नाका भएर स्वदेश फर्किएपछि धनगढीकै वडा नम्बर २ नवदुर्गा माध्यामिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा बस्दै आएकाहरुलाई शक्ति युवा क्लबले खाना खुवाउदै आएको हो।

विभिन्न दाताहरुको सहयोयमा क्वारेन्टिनमा बस्नेहरुलाई खाना खुवाईरहेको क्लबका अध्यक्ष नविन विष्टले बताए। दैनिक एक सय ५० भन्दा बढीलाई खाना खुवाउदै आईएको उनले बताए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा