धनगढीको शक्ति युवा क्लब क्वारेन्टिनमा खाना खुवाउदै

103
103
June 09, 4:30

धनगढी, २७ जेठ – धनगढीको शक्ति युवा क्लब क्वारेन्टिनमा बस्नेहरुलाई विगत ११ दिनदेखि खाना खुवाउदै आएको छ। भारतमा अलपत्र नेपाली मजदुरहरु कैलालीको त्रिनगर नाका भएर स्वदेश फर्किएपछि धनगढीकै वडा नम्बर २ नवदुर्गा माध्यामिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा बस्दै आएकाहरुलाई शक्ति युवा क्लबले खाना खुवाउदै आएको हो।

विभिन्न दाताहरुको सहयोयमा क्वारेन्टिनमा बस्नेहरुलाई खाना खुवाईरहेको क्लबका अध्यक्ष नविन विष्टले बताए। दैनिक एक सय ५० भन्दा बढीलाई खाना खुवाउदै आईएको उनले बताए।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

दार्चुलामा गठबन्धनका कार्यकर्ताले अवरुद्ध गरेको सडक खुल्यो
दार्चुला - दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका… विस्तृतमा
‘राष्ट्रपतिको संविधान विरोधी कदम भन्दै कैलालीका सत्तारुढ भातृ…
धनगढी  - सरकारमा सहभागी दलहरूका कैलाली स्थित भातृ तथा युवा सङ्गठनहरूले नागरिकता विधेयकमा… विस्तृतमा
एकै चरणमा चुनाव भए पनि सुरक्षा दिन सक्षम छौं : प्रहरी
काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल… विस्तृतमा
भारतबाट चोरीको सुन ल्याएर धनगढीमा बेच्ने सन्तोषलाई प्रहरीले ३…
धनगढी - नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुदूरपश्चिमका सभापति र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको… विस्तृतमा