निजि एकेडेमीहरुको नेटवर्क समिति गठन

academy
academy
July 01, 9:54

 

काठमान्डाै-(अल स्पोर्ट्स नेपाल)
नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीको नेतृत्वमा निजी क्रिकेट एकेडेमीको नेटवर्क समिति गठन गरिएको छ। राजधानी लगायत देशका अधिकंश जिल्लाका विभिन्न क्रिकेट एकेडेमिहरुलाई समेटि समती गठन गरिएको हो।

विभिन्न एकेडेमीका पदाधिकारीहरु बिच गत मंगलबार बेलुका भिडियो कन्फेरेन्स मार्फत कमिटि बैठक बसिइएको थियो। गठित समितिमा रहेका बिभिन्न निजि क्रिकेट एकेडेमीहरुलाइ अगामी दिनमा चरणबद्द ढङ्गले अगाडि लैजान र खेलाडी उत्पादनमा जोड दिन नेटवर्क समिती निर्माण गरिएको हो। अध्यक्ष शाही बताउछन।´´

उक्त संगठित समितीमा रहेका सदस्यहरु निम्न रहेका छन।

अध्यक्ष – श्री भरत कुमार शाही (नेक्सस क्रिकेट एकेडेमी, काठमाडौं)

सचिव – श्री प्रसन्न शाक्य (बल पार्क खेलकुद कार्यक्रम र एकेडेमी काठमाडौं)

सदस्य – दिपक भुर्तेल (तिलोत्तमा क्रिकेट एकेडेमी, रुपेन्देही)

सदस्य – रमेश सिंह साउद (दोधारा चादनी क्रिकेट एकेडेमी, कंचनपुर)

सदस्य – बोबिन कुवार (पोखरा क्रिकेट एकेडेमी)

सदस्य – रोशन धिताल (प्याेट्रओटिक क्रिकेट एकेडेमी, झापा)

सदस्य – अभिषेक श्रेष्ठ (विराटनगर क्रिकेट एकेडेमी, मोरंग)

सदस्य – खिम थापा (एन्जिल हिट क्रिकेट एकेडेमी, काठमाडौं

सदस्य – रितेश सिंह (आर एस बिद्यपिथ क्रिकेट एकेडेमी, भक्तपुर)

तस्बिर: सुरवी खबर

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा