कञ्चनपुरमा छिमेकीको हत्या गरी घरमा लुकेका व्यक्तिलाई प्रहरीले ४ बजे राती पक्राउ ग¥यो 

Arrest
Arrest
July 06, 11:16

 कञ्चनपुर, असार २२ – हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनपुर पुनर्वास नगरपालिका ५ भानुबस्ती बस्ने ४१ वर्षीय गोरे भन्ने गौरवबहादुर खड्कालाई नियन्त्रणमा लिएको हो।

आज बिहान साढे ४ बजे गाउँमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरीको विशेष अप्रेसन टोलीले नियन्त्रणमा लिएको हो। गत शनिवार राति १० बजेर ४० मिनेटमा खड्काले छिमेकीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा