अवैध बन्दुक, २ थान सिसाको गोली र बारुदसहित डडेल्धुरामा एक जना पक्राउ

Pakrau
Pakrau
July 14, 6:49

डडेल्धुरा, असार ३० – डडेल्धुरा प्रहरीले अवैध बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार प्रहरीले जिल्लाको आलिताल गाउँपालिका –६ फल्याखर्कका ४६ वर्षीय लालबहादुर कुँवरलाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी चौकी आलितालको टोलीले एक नाले भरुवा बन्दुक, २ थान सिसाको गोली र ९ ग्राम बारुद लुकाई राखेको अवस्थामा कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। पक्राउ परेका निजमाथि हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा