निरज बहादुर शाही र प्रधुम्न कुमार कार्की एआइजीमा सिफारिस
July 15, 11:33
३१ असार, काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक लाई प्रहरी अतिरिक्त महानिरीक्षक मा बढुवा गर्न सिफारिस गरिएको छ ।
गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी निरजबहादुर शाही र प्रद्युम्न कुमार कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
हाल शाही नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता छन भने कार्की विशेष ब्युरोका प्रमुख छन । शाही र कार्कीसँगै डीआईजी विश्वराज पोखरेल पनि एआईजी बन्ने प्रतिष्पर्धामा थिए । तर, गृहले वरिष्ठताका आधारमा शाही र कार्कीलाई बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सूचीमा परेका दुवै जना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचीका हुन् । दुवै जना नेपाल प्रहरीका व्यवसायिक अधिकृत मानिन्छन् ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा