साउन मसान्तसम्म सम्म पर्यटकीय गतिविधि संचालन गर्न माग
July 16, 7:04
साउन १, २०७७
पर्यटन क्षेत्रमा आबद्ध व्यवसायीहरुले साउन मसान्तभित्र सबै पर्यटकीय गतिविधि संचालन गर्न माग गरेका छन्।
पर्यटनमा आबद्ध व्यवसायीहरुका प्रतिनिधि संस्थाहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साउन मसान्तभित्र सम्पुर्ण व्यावसायिक हवाइ उडान तथा पर्यटकिय गतिविधि संचालन गर्न माग गरेका हुन्।
लकडाउनमा कडाइ नभईरहेको भएपनि होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु बन्द रहेकाले भाडा तिर्नै गाह्रो भएको व्यावसायिहरुले गुनासो गरेका छन्।
व्यवसायीहरुले अगष्ट १ सम्म आन्तरिक उडान खोल्न र अगष्ट १५ भित्र अन्तर्राष्ट्रिय उडान तथा नाका खोल्न माग गरेका छन्।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
February 26, 3:50
February 03, 8:25
June 09, 12:47
June 10, 8:08
सम्बन्धित वर्गका समाचारहरू
April 20, 3:59
धनगढी ७ बैशाख / मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
April 15, 4:13
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा