ब्रह्माण्ड सम्बन्धि महत्वपूर्ण सामान्यज्ञान

TSC
TSC
July 23, 12:00


२०७७ साउन ८ गते बिहिवार
१. सौर्यमण्डलमा कति वटा तारापुन्ज रहेकोे छ्न ?
* ८८ वटा
२. पृथ्वीमा पाइने सबैभन्दा जेठो बस्तु के हो ?
* पानी
३. पहिलो मानव निर्मित उपग्रह कुन हो ?
* स्पुतनिक १
४. स्पुतनिक २ मा कुन जनावर पठाइएको थियोे?
* कुकुर
५. स्पुतनिक २ मा पठाएको कुकुरको नाम के थियो ?
* लाइका
६. सुर्यको व्यास पृथ्वीको भन्दा कति बढी छ ?
* १०९ गुणा
७. सुर्यको अध्ययन गर्ने पहिलो मानवयुत्त अन्तरिक्षयान कुन हो ?
* स्काइल्याव
८. ग्रहहरुले कसको परिक्रमा गर्छ्न ?
* सुर्यको
९. पृथ्वीबाट नाङ्गो आखाले देख्न नसकिने ग्रह कुन हो? * अरुण र बरुण
१०. ब्रह्माण्डका ग्रहहरु किन विभिन्न रङका देखिन्छ्न ? * तापक्रमले गर्दा
११. तापक्रम कम भएका ग्रहहरुको रङ कस्तो हुन्छ ? * रातो वा सुन्तला
१२. सबैभन्दा पहिलो सौर्य आधी कहिले रेकर्ड गरिएको थियोे ?
* सन् १८५८
१३. कुन ग्रहमा सुर्य पश्चिमबाट उदाउछ ?
* अरुण
१४. कृषिका देवता भनेर कुन ग्रहलाई चिनिन्छ ?
* शनि
१५. पृथ्वी को गति कति किसिमको हुन्छ ?
* २ किसिमको
१६. आग्नेय चट्टान कति प्रकारको हुन्छ ?
* २ प्रकारको
१७. "The Universe of a Nutshell " का लेखक को हुन् ?
* विलियम हकिन्स
१८. शुक्र ग्रहको रङ कस्तो हुन्छ ?
* रातो
१९. सबैभन्दा लामो दिन हुने ग्रह कुन हो ?
* शुक्र
२०. बृहस्पति ग्रहको सबैभन्दा ठुलो उपग्रह कुन हो ? -* गेनिमेड 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा