नेपालमा आज १ सय ९ जना कोरोना संक्रमीत थपिए
July 25, 4:49
साउन १०,२०७७
नेपालमा आज एक सय ९ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार
देशभरका २७ वटा प्रयोगशालामा चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन।
आज थपिएका १ सय ९ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार चार सय ८३ पुगेको छ।
उनका अनुसार देशभरका क्वारेन्टाइनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना रहेका छन।
आज एक सय ६ जना कोरोनाबाट निको भएर घर फर्केका छन।देशभर हालसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ भने ४५ जनाको कोरोनाको कारणले मृत्यु भैसकेको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 19, 7:45
November 03, 2:45
August 23, 8:41
November 08, 12:12
August 27, 7:22
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा