अनलाइन गजल रसको २३ औं शृङखलामा ठाकुर चुरे, तारा प्रकाश बम र दीपक दुर्लभ गुञ्जिने

gajal ras
gajal ras
August 18, 5:25

धनगढी, भदौ २ – बझाङका श्रष्टा तथा गजलकार हरिश जोशीले शुरुवात गरेको अनलाइन गजल वाचनको कार्यक्रम ‘अनलाइन गजल रस’ २३ औं शृङखलामा आइपुगेको छ । बुधबार आयोजना हुन गइरहेको कार्यक्रमको २३ औं शृङखलामा गजलकारहरू ठाकुर चुरे, तारा प्रकाश बम र दीपक दुर्लभ गुञ्जिने तय भएको अनलाइन गजल रस कार्यक्रमका संयोजक तथा गजलकार हरिश कान्छो जोशिले जानकारी दिए । 
कार्यक्रममा श्रष्टा तथा दर्शक÷श्रोताहरूले दिएको साथ सहयोगले बझाङ जस्तो दुर्गम ठाउँबाट पनि यसलाई निरन्तरता दिन प्रेरणा मिलेको उनको भनाइ छ । उनले भने, “पचासौंभन्दा बढी गजलकारहरूलाई रुबरु गराएर अनलाइन गजल रस कार्यक्रमको २३औं शृङ्खलासम्म आइपुगेका छौँ । यो हाम्रा र नेपाली गजलका निम्ति सुखद पक्ष हो । यसमा हाम्रा प्रियजनहरूको साथ, सहयोग,हौसला, माया त छँदैछ ।’
 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा