अनलाइन गजल रसको २३ औं शृङखलामा ठाकुर चुरे, तारा प्रकाश बम र दीपक दुर्लभ गुञ्जिने
August 18, 5:25
धनगढी, भदौ २ – बझाङका श्रष्टा तथा गजलकार हरिश जोशीले शुरुवात गरेको अनलाइन गजल वाचनको कार्यक्रम ‘अनलाइन गजल रस’ २३ औं शृङखलामा आइपुगेको छ । बुधबार आयोजना हुन गइरहेको कार्यक्रमको २३ औं शृङखलामा गजलकारहरू ठाकुर चुरे, तारा प्रकाश बम र दीपक दुर्लभ गुञ्जिने तय भएको अनलाइन गजल रस कार्यक्रमका संयोजक तथा गजलकार हरिश कान्छो जोशिले जानकारी दिए ।
कार्यक्रममा श्रष्टा तथा दर्शक÷श्रोताहरूले दिएको साथ सहयोगले बझाङ जस्तो दुर्गम ठाउँबाट पनि यसलाई निरन्तरता दिन प्रेरणा मिलेको उनको भनाइ छ । उनले भने, “पचासौंभन्दा बढी गजलकारहरूलाई रुबरु गराएर अनलाइन गजल रस कार्यक्रमको २३औं शृङ्खलासम्म आइपुगेका छौँ । यो हाम्रा र नेपाली गजलका निम्ति सुखद पक्ष हो । यसमा हाम्रा प्रियजनहरूको साथ, सहयोग,हौसला, माया त छँदैछ ।’
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
May 18, 10:31
August 31, 3:57
May 23, 4:28
September 02, 8:50
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा