छत्रा रावलको एक दमदार गजल

डोटी
डोटी
September 14, 9:38

२०७७ भाद्र २९ गते सोमबार 

जब मेरो केही गर्नु पर्छ भन्ने मन भयो
र जिन्दगी एक्कासी परिबर्तन भयो।।

भोको पेट बोकि लामो लस्कर नाकामा देख्दा
सम्झिए मेरो देश मुटुमा आगो दनदन भयो ।।

सरकार भन्छ स्वास्थ्य बचाउ,घरभित्रै बस
गरिबलाई त स्वास्थ भन्दा ठूलो धन भयो ।।

हाम्रो बस्तितिर आउ सरकार घुमेर जाउ
हामि गरिबहरुको अधिकार हनन भयो ।।

चुप्प बसेकै हो,लुकाउन खोजेकै हो पीडा
भोका दिन र अनिदा रात झनझन भए।।

✍️छत्रा रावल
धनगढी ५, कैलाली 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा