सपनाहरु किन किन
![सम्झना](/sites/default/files/styles/carousel_large_image/public/2020-09/inbound4371183386307683724.jpg?itok=cl-o_pTc)
September 20, 9:17
२०७७ असोज ४ गते आइतबार
हेर कान्छा तिम्राे नजरमा म कति काली छु
तिमीले छोडेको त्यो बगरमा म कती काली छु।।
बिहान पनि साँझ झै लाग्छ मलाई आजभोलि
तिम्राे जिन्दगीको यो प्रहारमा म कती काली छु।।
निर्जल आकासमा उड्दै छन् सपनाहरु
मन बिनाको शहर शहरमा म कती काली छु।।
म निदाउँदा यी आँखामा तिम्रै तस्बिर किन आउँछ
कालो रातको त्यो पहरमा मा कती काली छु।।
विष पनि अमृत हुन्छ मलाई तिमी दिन्छौ भने
सँगै मिसिएको त्यो जहरामा म कती काली छु।।
छिमेकीले हेर्छन् होला मेरो रूपको पहिरनलाई
तिम्राे गाउँको घर घरमा म कति काली छु।।
सम्झना बडु
अत्तरिया
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा