Aagan-cakes-web-banner-2

सम्झना बडुको एक कबिता

Dhn
October 23, 6:28

२०७७ कार्तिक ७ गते शुक्रबार 
दशैं मानौ सबै जना घरमा नै बसी
बनायो काेराना ले सबैलाई दुःखी
कतै जाँदा डरको नाला कोरनाले डसी
कोभिडको उनाइस ओटा छरे रसि
छुटाउनै गार्हो हुन्छ भित्रै बस्दा कसी
भ्यान्टीलेटर नपाएर मान्छे जान्छन् खसी
मान्छे भित्र बस्छ घुँडा मोडी मोडी
हेर्दा देखिँदैन प्रमाणको दोशी
कसो गरी लेखू सकिएपछि मसी
को रानाले नबनाऔं कसैलाई दोषि
आशीर्वाद शुभकामना फोनबाट भनौं घरमा नै बसी

सम्झना बडु 

अत्तरिया,कैलाली 

सम्बन्धित वर्गका समाचारहरू

को बन्ला च्याम्पियन ?
काठमाडौं, २ असोज । कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै… विस्तृतमा
डेउडा प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न 
धनगढी –  कैलालीको धनगढीमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ ।… विस्तृतमा
'नेपाल आइडल ४' को निर्णायकमा शम्भूजित बास्कोटा, सुगम…
काठमाडौं : 'नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो… विस्तृतमा
मन्त्री जोशीद्वारा ओल्के पर्वका अवसरमा शुभकामना व्यक्त !
धनगढी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको मौलिक… विस्तृतमा