चण्डीका ग्रुप एलपीएल ५ को संरक्षक धनगढी उपमहानगर, नगर प्रमुख वडद्वारा मैदान अवलोकन

LPL %
LPL %
February 22, 7:54

धनगढी - चण्डीका ग्रुप एलपीएल ५ को संरक्षक रहेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले खेल सञ्चालन हुने धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदान निरीक्षण गरेका छन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा चलिरहेका बेला नगरप्रमुख वडले खेल मैदान अवलोकन गरेका हुन् । 

No description available.

No description available.

सो क्रममा उनले प्रतियोगिताको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । फागुन १५ गते देखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ । प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ । प्रतियोगितामा सह प्रायोजकको रूपमा सानभी बक्स एण्ड स्टेसनरी, शारदा राइस मिल, वल्डलिङ्क, नेपाल टेलिकम, डिस होम, गुरु जी सटिङ्ग एन्ड सुटिङ, हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तीनकुने काठमाडौँ, मृग गार्मेन्ट उद्योग चटकपुर धनगढी, जोशी अप्टीकल एन्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरिका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी, दाहाल पुस्तक पसल धनगढी, नेप्स कफी एन्ड फुड प्रडक्ट प्रालि चितवन, दीपेश ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वयर र सारथि अस्पताल रहेका छन् । 

No description available.

प्रतियोगितामा हस्पीटालिटी पार्टनरको रुपमा इमेज होटेल प्रालिले साथ दिएको छ । त्यस्तै प्रतियोगिताको केक एन्ड बेकरी पार्टनरमा आँगन केक एन्ड बेकरी, हस्पिटल पार्टनरका रूपमा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर रहेका छ । 

No description available.

प्रतियोगिताको ट्रफी सार्वजनिक हुने दिनमा फागुन १४ गते धनगढी स्थित भेट्रान क्रिकेट खेलाडी र पत्रकार बिचमा मैत्रीपूर्ण क्रिकेट खेल पनि आयोजना हुनेछ । 

सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम तयारीबारे बुझ्न पुगेका नगरप्रमुख वड सम्मिलित केही तस्बिरहरू :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा