चरेश सहित एक पक्राउ

news
news
June 18, 1:34

दार्चुला,असार ४
दार्चुलाको मार्मामा चरेश सहित एक पक्राउ परेका छन् । मार्मा गाउँपालिका ४ का ४३ वर्षीय पदमसिह विष्ट २८ ग्राम चरेशसहित पक्राउ परेका हुन् ।
मार्मा गाउँपालिकाको लटिनाथमा खुद्रा पसल सञ्चालन गर्दै आएका बिष्टलाई प्रहरीले चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।
बिष्टलाई इलाका प्रहरी कार्यालय लटिनाथ बाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका विष्ट माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा