मृत अवस्थामा फेलास्वास्थ्य केन्द्रमा कार्यरत धामी 

edasa
edasa
June 19, 3:17

डडेल्धुरा,असार ५
जिल्लामा एक युबतीको शब फेला परेको छ ।   परशुराम नगरपालिका ८ जमरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामी को शब शनिबार हट्वानी सामुदायिक बनमा फेला परेको हो ।
उनी  असार २ गते स्वास्थ्य सामाग्री पुर्याउन जोगबुडा अस्पताल हिडेकी थिईन । बनमा बीभत्स अबस्थामा उनको शब फेला परेको स्थानियले बताएका छन ।
उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा