धनगढीमा सडकमै धान रोपियो

news dhn
news dhn
June 20, 4:05

धनगढी,६ असार ।

धनगढीको एक सडमकै स्थानीयले धान रोपेका छन् । धनगढीको हसनपुर–शिवनगर सडक लगातार ४ दिन सम्म असविर बर्षाका कारण हिलाम्मे भएपछि सोही सडकमा स्थानीयले सकडमै धान रोपेर विरोध गरेका एक स्थानियले बोलाए । उनीहरुले भएको सडक भत्काएको तर नबनाएको भन्दै विरोध गर्दै रोपाई गरेको बताए । 

news dhn

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा