SPA

धनगढीमा सडकमै धान रोपियो

news dhn
June 20, 4:05

धनगढी,६ असार ।

धनगढीको एक सडमकै स्थानीयले धान रोपेका छन् । धनगढीको हसनपुर–शिवनगर सडक लगातार ४ दिन सम्म असविर बर्षाका कारण हिलाम्मे भएपछि सोही सडकमा स्थानीयले सकडमै धान रोपेर विरोध गरेका एक स्थानियले बोलाए । उनीहरुले भएको सडक भत्काएको तर नबनाएको भन्दै विरोध गर्दै रोपाई गरेको बताए । 

news dhn

 

सम्बन्धित वर्गका समाचारहरू

दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ
धनगढी: दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा जिल्लाको महाकाली… विस्तृतमा
भीमदत्त राजमार्ग अवरुद्ध
धनगढी: पहिरो जाँदा सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग… विस्तृतमा
डोटीका डेउडा गायक फुलाराको निधन
डोटी: लोक तथा डेउडा गायक डिल्लीराज  फुलाराको निधन भएको छ। डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीका… विस्तृतमा
आज गुरु पूर्णिमा
काठमाडौँ: आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने… विस्तृतमा