कैलाली विद्या निकेतनमा विज्ञान प्रदर्शनी सम्पन्न

ghgh
ghgh
March 15, 8:16

कैलालीको धनगढी स्थित क्यामपस रोडमा रहेको कैलाली विद्या निकेतनले आफ्नो २२ औ वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयले वार्षिकोत्सबको अवसरमा अभिभावक , शिक्षक , शिक्षिका , विद्यार्थि र अन्य सरोकारवालाहरुको सहभागीतामा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

Image removed.

साेही अवसरमा विद्यार्थिद्वारा निर्माण गरीएका विभिन्न २३ मोडलहरु प्रदर्शन गरीएका छन । विद्यालयको पाठ्यक्रम अनुसार कक्षा ६,७ र ८ का विद्यार्थिहरु आफैले बनाएका विज्ञान सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । साथै सोहि अवसरमा विद्यार्थिले विभिन्न खानाका परीकारहरु समेत बनाएर प्रदर्शन गरेका थिए ।

Image removed.

कैलाली विद्या निकेतनका सस्थापक प्रिन्सिपल टाेपेन्द्र शाहकाे अध्यक्षता सम्पन्न विद्यालयको वार्षिक उत्सवमा विद्यार्थिहरुले विभिन्न प्रतिभा र सांस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

 

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा