डडेल्धुरामा बस दुर्घटना
July 12, 3:38
धनगढी: भीमदत्त राजमार्गमा बस दुर्घटना भएको छ। डोटीबाट कैलालीको अत्तरियातर्फ आइरहेको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडामा दुर्घटनामा परेको हो। शैलेश्वरी यातायातको ना५ख २५९१ नम्बर बस नालीमा पसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
उक्त दुर्घटनामा परी एक जना घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। दुर्घटनापछि नेपाली सेना तथा प्रहरीको टोलीले बस नालीबाट निकालेर गन्तव्यर्फ पठाएको प्रहरीले जनाएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 04, 3:41
September 07, 5:02
June 06, 11:02
September 09, 7:28
June 07, 8:21
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा