डोटीका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखलाई कालोमोसो दलियो

फोटो
फोटो
March 24, 5:46

डोटी, चैत १०

नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमै कालोमोसो दलेको छ । 

संघका पूर्व आमन्त्रित केन्द्रीय सदस्य विजय ओझाका अनुसार आइतबार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालोमोसो दलिएको हो ।

इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता, भ्रष्टाचार र कानून विपरीत काम गरी रहेकाले कालोमोसो दलेको नेविसंघले जनाएको छ ।

साथै, संघले यसबारे डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई पटक–पटक यसबारे जानकारी गराउँदासमेत कुनै वास्ता नगरेकाे आरोप लगाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा