कञ्चनपुरमा अखाद्य वस्तु नष्ट

news
news
July 21, 10:40

धनगढी: कञ्चनपुरमा म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट गरिएको छ।

 

 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयलगायतको सहभागितामा बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा ९ वटा पसलमा म्याद नाघेका अखाद्य वस्तु फेला पारी नष्ट गरिएको बताइएको छ।

अनुगमन भीमदत्त नगरपालिकाको बजार, शुक्लाफाँटा, वेदकोट र कृष्णपुरका मुख्य बजारमा गरिएको थियो। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा