भाडा दर नराख्ने र कागजपत्र नभएका अटो रिक्सा कारबाही गरिदै

sasas
sasas
July 21, 2:18

धनगढी, ६ साउन/धनगढीमा भाडा दर नराख्ने र कागजपत्र नबोक्ने अटो रिक्सा कारबाहीमा परेका छन् ।ट्राफिक प्रहरी कार्यालय कैलालीले बुधवार भाडा दर नराख्ने र कागजपत्र नभएका ३१ अटो रिक्सालाई कारबाही गरेको हो ।

१० वटा कागजपत्र नभएका र अन्यले भाडा दर नराखेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।कारबाहीमा परेका अटो रिक्साबाट जरिवाना लिइएको उनले बताए । पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरिरहेको छ । भाड दर नराखेर यात्रु ठगिने गरेको भन्दै अनिवार्य रूपमा दुरी अनुसारको भाडा दर राख्न ट्राफिक प्रहरीले निर्देशन दिइसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा