दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ

news
news
July 24, 10:41

धनगढी: दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा जिल्लाको महाकाली नगरपालिका -४ की ४० वर्षीया दीपा महरा रहेको प्रहरीले बताएको छ।

उनलाई शुक्रबार साँझ २४० ग्राम अवैध यार्सागुम्बासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यार्सागुम्बासहित महरालाई डिभिजन वन कार्यालय बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा