
अवरुद्ध भिमदत्त राजमार्ग एकतर्फी खुल्यो

July 24, 6:16
डडेल्धुराः पहिरोले अवरुद्ध सुदूरपश्चिमका ७ जिल्ला जोड्ने भीमदत्त राजमार्गमा करिव ९ घण्टापछि एकतर्फी रुपमा खुलेको छ। डडेल्धुराको आलिताल–१ गैरा नजिकै शनिबार बिहान खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो।
राजमार्ग अवरुद्ध हुँदा यात्रहरु अलपत्र परेका थिए। पहिरो हटाएर पूर्ण रुपमा खुलाउन जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डोजर पठाएको जनाएको छ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 16, 5:11
November 17, 3:43
November 18, 1:10
November 19, 9:53
November 20, 7:22









सम्बन्धित वर्गका समाचारहरू
November 22, 11:46
पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
November 22, 11:34
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा